प्रदेश विशेष

‘सही स्थानमा लगानी भयो भने समुन्नत समाज बन्छ’

आदर्श अनलाइन, म्याग्दीकुनै पनि वित्तीय संस्थाबाट लिएको ऋणलाई सही स्थानमा लगानी गरेर उत्पादनलाई जोड दिने हो भने समुन्नत समाज बन्न […]

राष्ट्रपति रनिङ शिल्डको उपाधि पोखरा महानगरलाई

आदर्श अनलाइन, पोखरापोखरा महानगरपालिकाले १३ औं संस्करणको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा […]

बागलुङमा एक दिने अपांगता, समावेशी र बिकास योजना तर्जुमा सम्बन्धी अभिमुखीकरण सम्पन्न

आदर्श अनलाइन बागलुङ राष्ट्रिय अपांग महासंघ गण्डकी प्रदेशले प्रदेशका स्थानीय तहका जनप्रतिनिधिलाइृ अपांगता, समावेशी र बिकास योजना तर्जुमा सम्बन्धी अभिमुखीकरण […]

बेनीमा सांकेतीक भाषा तालिम शुरु

आदर्श अनलाइन, म्याग्दीबहिरा संघ म्याग्दीको आयोजनामा बेनीमा सांकेतीक भाषा तालिम शुरु भएको छ । सांकेतिक भाषा सिकौं, बहिराहरुसँगको सञ्चारमा सहयोगी […]

‘अराजकता चिर्न मिसन ग्रासरुट’

आदर्श अनलाइन, म्याग्दीनेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रमोहन गौचनले एमाले पार्टीको चुनौतीको रुपमा रहेको दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्यका लागि […]

हरित यातायात प्रणाली विकासका लागि महानगरपालिका र कोरिया बीच सम्झौता

आदर्श अनलाइन, पोखरापोखराको हरित यातायात प्रणाली विकास परियोजना पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालयका प्रतिनिधिहरू बिच […]

जिल्ला स्तरीय हाजिरजवाफ प्रतियोगितामा प्रकाश मावि पहिलो

आदर्श अनलाइन, म्याग्दीन्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयको युवा रेडक्रस सर्कलले आयोजना गरेको जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ […]

जिल्ला स्तरीय ११ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

रोहन जि.सी बागलुङ बागलुङ सदरमुकाममा आइतवारदेखि पालिका स्तरीय ११ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । जिल्लाका १० […]

पोखरामा इलेक्ट्रिक स्कुटर सेगवेको शोरुम संचालन

आदर्श अनलाइन, पोखरा पोखरामा सेगवेको शोरुम संचालनमा आएको छ । शनिबार पोखराको पुरानो विमानस्थल नजिकै खोलिएको नयाँ शोरुमलाई आईहव प्रा.लिका […]