प्रदेश विशेष

साहसी आमा, जसले चितुवाको मुखबाट छोरा खोसिन्

आदर्श अनलाइन, तनहुँबन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको […]

बेनीमा सहकारी बैंकको शाखा स्थापना गर्ने तयारी

आदर्श अनलाइन, म्याग्दी म्याग्दीका सहकारीकर्मीहरूले बेनीमा राष्ट्रिय सहकारी बैंकको शाखा स्थापना गर्न पहल थालेका छन् । आइतबार सदरमुकाम बेनीमा आयोजित […]

घरपझोङको ५ वटै वडामा फ्री वाईफाई

आदर्श अनलाइन, जोमसोमधार्मिक तथा पर्यटकीय हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाले पर्यटक तथा सर्वसाधारणलाई फ्री वाईफाई जोन सेवा प्रदान गरेको छ […]

माछा मार्दा करेन्ट लागेर नौं महिने छोरासहित बाबुको मृत्यु

आदर्श अनलाइन, तनहुँतनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ । घटनामा आमा […]

गाउँपालिकाले एचआईभी संक्रमितलाई मासिक भत्ता दिने

आदर्श अनलाइन, जमलुङलमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्रका एचआईभी संक्रमितलाई मासिक भत्ता दिने भएको छ । गाउँकार्यपालिका बैठकले संक्रमितहरूका लागि मासिक एक […]

४८ वर्षपछि मुस्ताङ जिल्ला अस्पतालमा पहिलो शल्यक्रिया

आदर्श अनलाइन, मुस्ताङ मुस्ताङ जिल्ला अस्पतालमा बुधबार पहिलोपटक प्रसूतिको सफल शल्यक्रिया भएको छ । बिहान ६ बजेर ३६ मिनेटमा मुस्ताङको […]

स्वास्थ्यकर्मीको दरबन्दी कटौतीपछि पर्वत अस्पतालको सेवा प्रभावित

आदर्श अनलाइन, पर्वतप्रदेश सरकारले एकैपटक २१ जना स्वास्थ्य कर्मीको दरबन्दी कटौती गरेपछि पर्वत अस्पतालमा जनशक्तिको अभाव भएको छ । कोभिड–१९ […]

कोरला जान खोजेका विदेशी टोली नेचुङबाटै फर्किए

आदर्श अनलाइन, जोमसोम चिनको स्वशासित क्षेत्र तिब्बतसंग सीमाना जोडिएको मुस्ताङको उत्तरी कोरलानाका जान खोजेका विदेशी टोली सुरक्षाकर्मीले रोकेपछि नेचुङबाटै फर्किएका छन् । […]

करिब दुई महिनापछि जोमसोम विमानस्थलमा पुग्यो जहाज

आदर्श अनलाइन, मुस्ताङमौसममा आएको खराबी तथा त्यस अगाडि भएको जहाज दुर्घटनाका कारण जहाज उडान स्थगित भएको मुस्ताङको जोमसोम विमानस्थलमा ५४ […]

पोखरीमा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु

आदर्श अनलाइन, पर्वतपर्वतको फलेवास नगरपालिका– ९ भंगरामा रहेको पोखरीमा डुबेर एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङ्जा […]