प्रदेश विशेष

मेयरसँग विद्यार्थी अन्तर संवाद कार्यक्रम : प्राविधिक शिक्षाका कुरा

आदर्श अनलाइन, पोखरापोखरा महानगरपालिकाको शिक्षा महाशाखा र गण्डकी बहु प्राविधिक शिक्षालय पोखराको आयोजनामा मेयरसँग विद्यार्थी अन्तर संवाद कार्यक्रम गरिएको छ […]

सिंगा तातोपानीबाट पहिलो पटक बैंङ्कीङ कारोवार शुरु

आदर्श अनलाइन, बागलुङ म्याग्दीको सिंगा तातोपानीबाट ग्लोबल आईएमई बैंक लिमिटेडले एक्सटेन्सन काउण्टर स्थापना गरेर कारोबार शुरु भएको छ । बेनी […]

रामको बालप्रतिमा बनाउँन कालीगण्कीको शिला भारत पठाइयो

अमृत बास्कुने, म्याग्दीभगवान रामको बाल्यकालको प्रतिमा बनाउनको लागि कालिगण्डकीमा पहिचान गरिएको शिला बिहीबार भारत पठाइएको छ । पवित्र तिर्थस्थल गलेश्वरधाममा […]

तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि रघुगंगा माविलाई

आदर्श अनलाइन, म्याग्दी रघुगंगामा आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि रघुगंगा माध्यमिक विद्यालयले जितेको छ । रघुगंगा गाउँपालिका–३, पिप्पलेमा सम्पन्न […]

बागलुङ जेसीजको पदस्थापना सम्पन्न

रोहन जि.सी बागलुङ बागलुङ जेसीजको नयाँ नेतृत्वका लागि पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । बागलुङ जेसीज बर्ष २०२२ को कार्यसमितिले […]

खास्टेताल मत्स्य सहकारीको सरसफाई

आदर्श अनलाइन, पोखराखास्ते तथा न्यूरेनीतालको संरक्षण गर्दै आय आर्जनका लागि माछा पालन गर्दै आएको खास्टेताल मत्स्य तथा कृषि सहकारी सस्थाले […]

सहकारीको रकम सदस्यको हो भन्ने कुरा सञ्चालकहरुले बुझ्नु पर्छ : जि.सी.

आदर्श अनलाइन, नवलपुरराष्ट्रिय सहकारी बैंक लिमिटेड कावासोती शाखाले सञ्चालन गरेको दुई दिने ऋण तथा जोखिम व्यवस्थापन तालिम मंगलबार सम्पन्न भएको […]

सविनाको खेल्ने रुचि पुरा गर्ने बा–आमाको चाहना

अमृत बास्कुने, म्याग्दी सविना बिक । प्रेम विक र फुलमायाँ विककी माइली छोरी । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पौवाकी १५ वर्षीया […]

जय मनकामना सहकारीको चार वर्षे रणनिती कार्यशाला

आदर्श अनलाइन, पोखराजय मनकामना वचत तथा ऋण सहकारी सस्था पोखरा १९ लामाचौरले आफ्नो आगामि ४ वर्षका लागि रणनितिक ब्यवसायिक योजना […]

विद्यार्थी कुटपिटपछि तनहुँको घिरिङ चन्द्रज्योती मावि तनावग्रस्त

आदर्श अनलाइन, पोखरातनहुँको घिरिङ गाउपालिकामा रहेको चन्द्रज्याती मावि तनावग्रस्त बनेको छ । विद्यालयका प्रध्यानाध्यापक प्रेम थापाले कक्षा १० मा अध्ययनरत […]