गण्डकी प्रदेशमा शुक्रबार बिहानै थपिए ९८ संक्रमित

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशमा आज बिहान ९८ संक्रमित थपिएका छन् ।

प्रदेशका ७ जिल्लामा ९८ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

थपिनेमा कास्कीका ६० जना छन् । नवलपरासीमा २२, तनहुँमा ८, स्याङ्जामा ३, गोरखा, लमजुङमा २/२ र पर्वतमा १ संक्रमित थपिएका छन् ।

गण्डकीमा यससँगै कुल कोरोना संक्रमितको संख्या ७ हजार १ सय ४५ पुगेको छ । तीमध्ये ४ हजार ६६ जना निको भएका छन् भने ७३ जनाको ज्यान गएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *