बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन चलिरहेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार २०८३ असोज ३ र ४ गते वडा अधिवेशनको कार्यक्रम तय गरिएको थियो ।
यसैक्रममा बागलुङको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका विभिन्न वडामा नयाँ वडा सभापति चयन भएका छन् । जैमिनी नगरपालिकाका १० वटै वडाका सभापति तथा बरेङ गाउँपालिकाका वडागत सभापतिहरूको नाम सार्वजनिक गरिएको छ ।
जैमिनी नगरपालिकाका वडा सभापति
वडा नं. १ — हरि प्रसाद आचार्य
वडा नं. २ — कृष्ण प्रसाद रिजाल
वडा नं. ३ — गंगा बहादुर बि.क.
वडा नं. ४ — डिल्लीराज पौडेल
वडा नं. ५ — मान बहादुर थापा
वडा नं. ६ — राम प्रसाद रेग्मी
वडा नं. ७ — तमसम राना
वडा नं. ८ — दयाराम पौडेल
वडा नं. ९ — पूर्ण बहादुर थापा
वडा नं. १० — भरत कुमार श्रीस
बरेङ गाउँपालिकाका वडा सभापति
वडा नं. १ — वीर बहादुर थापा
वडा नं. २ — भीम पुन
वडा नं. ३ — ताल बहादुर फौदार
वडा नं. ४ —किसन बहादुर खत्री
वडा नं. ५ — मोहन बहादुर थापा