निर्माण नसकिदै बाढीको मारमा परेको निसीखोला आधारभूत अस्पताल (तस्वीर)
बाग्लुङ । जिल्लाको निसीखोलागाउँपालिका वडा नं ४ कालखेतमा निर्माणधीन निसीखोला आधारभूत अस्पताल बाढीको मारमा परेको छ । झण्डै पाँच वर्ष अगाडी निर्माण सुरु गरिएको अस्पतालको ९० प्रतिशत काम सकिएको छ । तर खोला किनारमा पछिल्लो समय अलपत्र जस्तै बनेको अस्पताल गत असोज ११ गते निसीखोलामा आएको बाढीको कारण क्षति पुगेपछि थप अलपत्र अवस्थामा पुगेको छ […]