• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

बुकीपाटनमा गोठस्टे

बुकीपाटनमा घुम्न आउने पर्यटकको सुविधाका लागि समुन्द्री सतहदेखि चार हजार मिटरको उचाईमा अवस्थित गर्पाछेडामा संचालन गरिएको गोठस्टे । गर्पाछेडामा गत वर्षदेखि ढोरपाटनका स्थानीयले बर्खाको समयमा गोठस्टे संचालन गर्दै आएका छन् ।