• २०८३ आश्विन २३, शुक्रबार
  • 2026 October 09, Friday

निर्माण नसकिदै बाढीको मारमा परेको निसीखोला आधारभूत अस्पताल (तस्वीर)

बाग्लुङ । जिल्लाको निसीखोलागाउँपालिका वडा नं ४ कालखेतमा निर्माणधीन निसीखोला आधारभूत अस्पताल बाढीको मारमा परेको छ ।

झण्डै पाँच वर्ष अगाडी निर्माण सुरु गरिएको अस्पतालको ९० प्रतिशत काम सकिएको छ । तर खोला किनारमा पछिल्लो समय अलपत्र जस्तै बनेको अस्पताल गत असोज ११ गते निसीखोलामा आएको बाढीको कारण क्षति पुगेपछि थप अलपत्र अवस्थामा पुगेको छ ।

तस्वीर : विनाेद थापा (प्रतीक)