बागलुङको खुर्सानी पोखरा निर्यात गर्दै सापकोटा
बागलुङ नगरपालिका–४ ढोडेनीका किसान त्रिलोचन सापकोटा अहिले खुर्सानी टिप्न व्यस्त हुनुहुन्छ । सापकोटाको पिरो खुर्सानीको माग पोखाराबाट समेत भएको छ । १५ रोपनी क्षेत्रफलमा व्यवसायिक तरकारी र फलफूलखेती गर्दै आउनुभएका सापकोटाको अहिलेको मुख्य आम्दानी खुर्सानीमा छ । अहिले खुर्सानी पोखरा पुगेपनि लगत्तै अन्य तरकारीको समेत पोखराबाट माग भइरहेको छ । पाँच वटा हाइटेक टर्नेल सहित […]