मुस्ताङमा जलवायु परिवर्तनबारे राष्ट्रिय सम्मेलन सुरु
काठमाडौँ । मुस्ताङको जोमसोममा जलवायु सम्बन्धी राष्ट्रिय स्तरको सम्मेलन सुरु भएको छ । घरपझोङ गाउँपालिकाको आयोजनामा ७५३ वटै स्थानीय तहका प्रमुख एवं अध्यक्षहरू सहभागी हुने गरी सम्मेलन आयोजना गरिएको हो। सम्मेलनको सङ्घीय वातावरणमन्त्री गीता चौधरीले उद्घाटन गरेकी छिन् । जलवायु परिवर्तनको असर र यसको न्यूनीकरणमा स्थानीय तहले गरेका प्रयास, भोगेका समस्या एवं भावी मार्गदर्शनबारे सम्मेलन […]