प्रकाश दूतराजको बेनीबाट पहिलो नेपाली लोकसंगीत ब्यान्ड घोषणा
बागलुङ । पछिल्लो समयका चर्चिच गायक प्रकाश दुतराजले नेपालमै पहिलो पटक लोकगीतको ब्यान्ड घोषणा गरेका छन् । ‘दूतराज प्रकाश एन्ड लाइनअप’नाम दिएर दुतराजले आफ्नै गृहजिल्ला म्याग्दीको बेनीबजारमा शनिबार एक कार्यक्रममो आयोजना गर्दै समुहको घोषण गरेका हुन् । अन्य विधामा ब्याण्ड गठन गर्ने प्रवृत्ति भएपनि लोकसंगीत क्षेत्रमा भने यो पहिलो हो । ब्याण्डले पहिलो सांगीतिक प्रस्तुति […]