पोखरामा प्रदेशस्तरीय मिडिया फुटसल हुने
पोखरा ।कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ुमिडिया कप फुटसल प्रतियोगिता ( २०८३ु आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने मिडियाका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिएका छन् । प्रतियोगितामा सहभागी हुन चाहने टोलीले भदौ २० गतेभित्र […]