पाैडेलकाे “कलकत्ते काइयो”ले चर्चा बटुल्दै
बागलुङ । मोडल अनिल पौडेलले बजारमा ल्याएको “कलकत्ते काइयो” ले सार्वजनिक भएको केही दिनमै लोकगीत चर्चा बटुलेको छ। गीतले अहिले टिकटक लगायतका सामाजिक सञ्जालमा राम्रै चर्चा पाइरहेको छ। लोकप्रिय गीत “माया आउने बस” को सफलतापछि सोही टिमले तयार पारेको यो नयाँ सिर्जना दर्शक–श्रोतालाई पुनः लोभ्याइरहेको छ। सार्वजनिक भएको ७ दिनमै गीतले युट्युबमा दुई लाखभन्दा बढी भ्यूज पाइसकेको […]