गलकोटमा बाढी, पहिरो र हावाहुरीले ६३ घरमा क्षति
बागलुङ । जिल्लाको गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गते आएको बाढी, पहिरो र हावाहुरीका ठूलो भौतिक क्षति भएको छ । बाढी पहिरो र हावाहुरीका कारण घर, गोठ, खेतियोग्य जमिन, सिँचाइ संरचना तथा पशुपन्छीमा ठूलो क्षति पुगेको हो । गलकोट नगरपालिकाका अनुसार एक वडा कार्यालय सहित ६३ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने […]