तमानखोलामा ‘विष्णु भगवानको अवतार’ भन्दै सिफारिस: अध्यक्ष बुढा भन्छन् ,‘सिफारिस दिएकै हो’
बागलुङ । जिल्लाको तमानखोला गाउँपालिकाबाट ‘विष्णु भगवानको अवतार’ भएको भन्दै सिफारिस गरिएको विषय अहिले सामाजिक सञ्जालमा चर्चामा आएको छ । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरको हस्ताक्षर रहेको एउटा सिफारिसपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसबारे विभिन्न प्रतिक्रिया आउन थालेका हुन् । पत्रमा वडा नं एक हिजा निवासी पुन्टे कामीको छोरा जस बहादुर कामीलाई ‘भगवानको अवतार’ […]