निजी विद्यालयलाई गैरनाफामूलक बनाउने प्रस्ताव खारेज गर्न बागलुङमा खबरदारी सभा
रोहन जि.सी, बागलुङ विद्यालय शिक्षा विधेयक प्रतिवेदनमा उल्लेख गरिएको “निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने” भन्ने वाक्यांश खारेज गर्न माग गर्दै बागलुङका निजी विद्यालयका सञ्चालक, शिक्षक तथा कर्मचारीहरूले खबरदारी सभा गरेका छन् । सभामा सहभागीहरूले विधेयकमा राखिएका केही प्रावधानहरू व्यवहारिक नभएको बताउँदै, हाल अभ्यासमा रहेको विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने व्यवस्था निरन्तर कायम गर्नुपर्नेमा […]