तिर्थ र ताराको बागलुङकै ‘कालिका साबुन’
बागलुङ । पछिल्लो समय बागलुङ बजारका किराना र डिपार्टमेन्टल स्टोरहरुमा ‘कालिका सबुन’ छ्याप छ्याप्ती भेटिन्छ । कपडा धुने र भाँडा धुने कालिका सबुन बागलुङकै उत्पादन हो । बागलुङको काठेखोला गाउँपालिका ७ रेशका तिर्थ गौतम र तारा शर्माले पछिल्लो २ वर्षदेखि कालिका सबुन उत्पादन गर्दै आउनु भएको छ । २८ वर्षीया तारा र ३२ वर्षीय तिर्थले […]