जैमिनी नगरपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनुवाई
बागलुङ । बागलुङको जैमिनी नगरपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनवाई वडा नम्बर २ दमेकमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको सहजीकरणमा पहिलो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्ने स्थानीयले बादरसंगै चितुवा र दुम्सी आतङ्क बढेको भन्दै क्षतिपूर्तीको माग गरेका छन् । स्थानीय गंगाधर सापकोटाले दुम्सी र चितुवाले उठिबास […]