कालीगण्डकी नदीबाट उत्खनन् गरिएको बालुवा जफत, १५ लाख राजश्व संकलन
बागलुङ नियमविपरीत कालीगण्डकी नदी उत्खनन् गरी निकालिएको नदीजन्य पदार्थ बालुवा जफत गरिएको छ । नियम विपरित संकलन गरेको नदीजन्य पदार्थ जिल्ला समन्वय समिति बागलुङको सक्रियतामा जफत गरी बागलुङ नगरपालिकालाई कार्वाहीको लागि पठाइएको छ । जिल्ला समन्वय समितिको सक्रियतामा बागलुङ नगरपालिका भित्र अवैध रुपमा कालीगण्डकी दोहन गरेर संकलन गरिएको बालुवा जफत गरेर राजश्व संकलन गरिएको छ […]