आदर्शसञ्चार अनलाइन सातौँ वर्षमा
मन कुमारी केसी, बागलुङ आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको सह–प्रकाशन आदर्शसञ्चार अनलाइन सातौैँ वर्ष प्रवेश गरेको छ । अनलाइनको छैठौ वार्षिकोत्सवको अवसरमा बागलुङ बजारमा आयोजित पत्रकारसँगको भेटघाट कार्यक्रममा संस्थाका सम्पादक रामबहादुर जि.सी.ले विगत २ दशकदेखि सञ्चारक्षेत्रमा काम गर्दै आएको आदर्श सञ्चार सहकारीले सञ्चालन गरेका सञ्चार माध्यम समय अनुकुल परिष्कृत भएर पाठकमाझ आएको बताउनु भएको […]