बागलुङमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू
बागलुङ । जिल्ला प्रशासन कार्यालय बालुङले साँझ ६ बजेदेखि भोली बिहान ६ बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेको छ । बागलुङ जिल्लाका विभिन्न स्थानमा हुन सक्ने प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिलाई हेरेर जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कफ्र्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी […]