• २०८३ आश्विन १९, सोमबार
  • 2026 October 05, Monday

जिल्ला कारागार बागलुङको अवस्था सामान्य

बागलुङ । जिल्ला कारागार बागलुङको अवस्था हालसम्म सामान्य रहेको छ ।

कारागारमा आगो लगाएर कैदीबन्दी भाग्न खोजेका थिए । आगलागीबाट बचाउन बागलुङ नगरपालिकाको दमकल समेत पुगेको थियो ।

कैदी बन्दीले आगजनीको प्रयास गरेका थिए तर सफल सफल भएनन् । कारागारको सुरक्षामा नेपाल प्रहरी, सशस्त्र र सेनाले सुरक्षा दिएको छ ।