बागलुङमा बिहे गर्ने उमेर नपुगेका ३ सय ६२ किशोरी आमा बने
बागलुङ । ‘बिहे बारी २० वर्ष पारी’ । यो प्रचलित भनाइ हो । २० वर्ष पुगेपछि मात्र विवाह गर्न मिल्ने कानुनी व्यवस्था भएकाले पनि पछिल्लो समय यो भनाइ प्रचलित छ । तर, २० वर्ष पुगेपछि मात्र विवाह गर्नुपर्ने कानुनी व्यवस्था भएपनि बागलुङमा २० वर्षभन्दा कम उमेरमा आमा बन्ने किशोरीहरूको संख्या भने उल्लेख्य रहेको छ । […]