बेनीमा दसैँ तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालन हुने
म्याग्दी : सदरमुकाम बेनीमा बुधबारदेखि दसैँ, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आउने भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको म्याग्दीका लागि आधिकारिक बिक्रेता श्रीकृष्ण टेर्डसमार्फत बेनी नगरपालिका–८, न्यूरोडस्थीत भिम एण्ड ब्रदर्शबाट चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो । साल्ट ट्रेडिङ कार्यालय बागलुङमार्फत नागरिकलाई सहुलियत उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य […]