गण्डकीमा एमाले १५ सिट जित्छ : एमाले सचिव अधिकारी
म्याग्दी । नेकपा एमालेका सचिव खगराज अधिकारीले फागुन २१ गते हुने निर्वाचनमा एमालेले गण्डकी प्रदेशमा १५ सिट जित्ने दावी गर्नु भएको छ । नेकपा एमाले म्याग्दीले बुधवार बेनीमा आयोजना गरेको चुनावी योजना निर्माण सम्बन्धी विस्तारित वैठक तथा निर्वाचन परिचालन सम्पर्क कार्यालय उद्घाटन पछि बोल्दै अधिकारीले यस्तो दावी गर्नु भएको हो । गण्डकी प्रदेशमा प्रतिनिधिसभामा १८ […]