वेष्ट पोइन्ट दोश्रो पटक पनि च्याम्पियन
म्याग्दी । बेनी नगरपालिका ८ मा रहेको न्यू वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयले लगातार दोश्रो पटक छात्रा फुलबल प्रतियोगिताको उपाधि उचालेको छ । लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा भएको दोस्रो लायन्स कप अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबलको उपाधिमाथि लगातार दोश्रो पटक कब्जा जमाएको हो । शनिबार सम्पन्न भएको फाइनलमा बेनी नगरपालिका ७ को […]