बेनीमा जेनजीको आन्दोन
म्याग्दी । देशका विभिन्न स्थानमा सुरु भएको जेनजीको आन्दोलनको ऐक्यबद्धता सहित म्याग्दीको बेनीमा पनि युवाहरुले जुलुस निकालेका छन् । बेनी बजारको बीरेन्द्रचोकबाट सुरु भएको युवाहरुको जुलुसले बजार परिक्रमा गरि रहेको छ । विभिन्न प्लेकार्ड सहित निस्केका युवाहरु पैदल तथा मोटरसाइकलमा जुलुसमा सहभागी छन् । जुलुसको अगाडी र पछाडी सुरक्षाकर्मीहरु हिडिरेको जुलुस अहिलेसम्म भने शान्तिपूर्ण रहेको […]