म्याग्दी प्रशासनले भन्यो चार दिन राती नहिड्नु
म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले असोज १७ शुक्रबार देखि २० गते सोमबारसम्म अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा रातीमा सवारी सञ्चालन नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले एक सूचना जारी गर्दै गण्डकी प्रदेशमा अत्यधिक वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ । प्रशासनले जल तथा मौसम विज्ञान विभाग, […]