गलेश्वरमा सतबिउ छर्नेको भीड
म्याग्दी । म्याग्दीको पवित्र तिर्थस्थल गलेश्वरधाममा विहानै देखि सतबिउ छर्ने दर्शनार्थीको भीड छ । हरेक वर्ष मंसिर कृष्णपक्षको चतुर्दशीका दिनमा आफ्ना दिवंगत पितृहरुको मुक्तीका लागि सतबिउ छर्ने गरीने भएकाले सोही पवित्र दिनमा विहानै देखि भिड लागेको हो । गलेश्वर शिवालय मन्दिरमा पुजा अर्चना गर्नुका साथै सतबिउ छर्नेहरु बिहान ४ बजे देखि नै आइपुग्नु भएको मन्दिरका […]