शिक्षक र बिद्यार्थीको वक्तृत्वकला
म्याग्दी । मंगला गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता अन्तरगत शिक्षक तथा विद्यार्थीहरुको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिका स्तरीय उक्त प्रीतयोगितामा सात वटा विद्यालयबाट १३ जना शिक्षकहरु सहभागी हुनुहुन्थ्यो । शैक्षिक गुणस्तर सुधारमा शिक्षकको योगदान विषयक वक्तृत्वकला प्रतियोगितामा मंगला माध्यमिक विद्यालयका शिक्षक करन कँडेलले प्रथम स्थान हासिल गर्नुभएको छ । त्यसैगरी मंगला […]