म्याग्दी हाँक्ने एमालेका १९ नेताका १४ वडा : साख जोगाउने चुनौती
म्याग्दी । म्याग्दीबाट केन्द्र प्रदेश र जिल्लाका पदाधिकारीमा प्रतिनिधित्व गर्ने नेकपा एमालेका १९ नेताका १४ वडा मध्ये गएको स्थानीय तह निर्वाचनमा ११ वडामा एमाले बिजयी भएको छ । नेकपा एमालेको केन्द्र, प्रदेश तथा जिल्लाका पदाधिकारीहरुको संख्यात्मक अवस्था र पछिल्लो निर्वाचनमा आएको मत परिणामको अवस्था नियाल्ने प्रयास गर्दा यस्तो देखिएको हो । केन्द्रीय कमिटीमा ३ जना, […]