आश्रम आध्यात्मिक ज्ञानका विश्वविद्यालय हुन् : पूर्वमन्त्री पाठक
पोखरा । गण्डकी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री एवम् प्रदेशसभा सदस्य कृष्णप्रसाद पाठकले आश्रमहरू आध्यात्मिक ज्ञानका विश्वविद्यालय भएको बताउनु भएको छ । नवलपुर (सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१०, पितौंजीस्थित श्रीसिद्धिदात्री दुर्गा मन्दिर, कोटिहोम आश्रमको १०औँ अधिवेशन तथा २६औँ वार्षिक साधारणसभामा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । २०८३ कात्तिक १४ गते आयोजित सभामा आश्रमको गतिविधि, उपलब्धि तथा भावी […]