पर्यटकीय याम : सामुदायिक घरबासमा विदेशी पाहुना
बागलुङ । आँखैअगाडि दन्तेलहरझैँ देखिने हिमशृङ्खला, अर्गानिक खानाका परिकार, ग्रामीण जीवनशैली र न्यानो आतिथ्य भकुण्डे स्थित सामुदायिक घरबासको मुख्य आकर्षण हुन् । यिनै विशेषताका कारण बागलुङको भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक घरबासमा स्वदेशी मात्र नभई विदेशी पर्यटकसमेत आकर्षित हुन थालेका छन् । पर्यटकीय याम सुरु भएसँगै जिल्लाकै पहिलो घरबास गाउँ बागलुङ नगरपावलिका–१० स्थित भकुण्डेमा पर्यटकको चहलपहल […]