कालीगण्डकीले बंगुर फार्म बगाउँदा र ४६ लाखको क्षति
बागलुङ । कालीगण्डकीमा आएको बाढीले बंगुर फार्म बगाउँदा पर्वतको कुश्मा नगरपालिका–१ दमुवाखोलामा व्यावसायिक बंगुरपालन गर्दै आउनुभएका युवा उद्यमी झोकेन्द्र थापा मगरलाई रु ४६ लाखको क्षति पुगेको छ । १५ वर्षदेखि बंगुरपालन व्यवसाय गर्दै आउनुभएका थापाको असोज ११ गते बिहान आएको बाढीले फार्मको संरचनासहित १२० वटा साना–ठूला बंगुर बगाएको हो । फार्मको संरचनामा रु १६ लाख […]