• २०८३ मंसिर ५, शुक्रबार
  • 2026 November 20, Friday
बाढीपहिरोबाट क्षति पुगेको सडक पुननिर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : भौतिक पुर्वाधार मन्त्री लम्साल

बाढीपहिरोबाट क्षति पुगेको सडक पुननिर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : भौतिक पुर्वाधार मन्त्री लम्साल

बागलुङ । नेपाल सरकारका भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले बाढीपहिरोबाट क्षति पुगेको बागलुङका सडक र निजी आवास सरकारले छिट्टै पुननिर्माण गर्ने बताउनुभएको छ । आज पश्चिम बागलुङको बाढीपहिरो संकटग्रस्तक्षेत्रको स्थलगत निरिक्षणपछि मन्त्री लम्सालले बाढीपहिरोबाट क्षति पुगेको मध्यपहाडी लोकमार्ग पुननिर्माण पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । मन्त्री लम्सालले बाढीपहिरोबाट घरबारविहनीलाई सुरक्षितस्थानमा  आवास बनाउने सरकारको योजना अघि बढेको बताउनुभयो […]