१५ दिनपछि सञ्चालनमा आयो मालढुङ्गा पुल: स्थानीयमा खुशीयाली
बागलुङ। कालीगण्डकी नदीमा आएको बाढीले क्षति पु¥याएपछि अवरुद्ध बनेको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल १५ दिनपछि सञ्चालनमा आएको छ । पुलको पहुँचमार्ग पुनर्निर्माण सम्पन्न भएसँगै सोमबार बिहान १० बजेदेखि सवारीसाधन वारपार गर्न थालेका हुन् । पुल सञ्चालनमा आएसँगै लामो समयदेखि यातायातको असहजता भोगिरहेका बागलुङवासीमा खुशीयाली छाएको छ । गत असोज ११ गते कालीगण्डकी नदीमा […]