जीपको ठक्करबाट ढोरपाटनमा चार वर्षीय बालकको मृत्यु
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–८ सुनारथोकमा पिकअप जीपकोे ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । आज दिउँसो ढोरपाटनबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ज ४९०४ नम्बरको बोलेरो पिकअपले सडक पार गर्दै गरेका स्थानीय अंकित विकका चार वर्षीय छोरा रिकोस विकलाई ठक्कर दिदा मृत्यु भएको छ । पिकअपको ठक्करबाट गम्भीर घाइते विकको उपचारको क्रममा बुर्तिबाङ […]