बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई ताराखोलाले दियो एक लाख राहत
बागलुङ । जिल्लाको ताराखोला गाउँपालिकाले बाढी र पहिरोमा परि ज्यान गुमाएका परिवारलाई राहत रकम उपलब्ध गराएको छ । गाउँकार्यपालिकाको निर्णय अनुसार मृतकका परिवारलाई एकरएक लाख रुपियाँ राहत उपलब्ध गराएको हो । असोज ८ देखि ११ गतेको बाढी र पहिरोमा परि ताराखोला गाउँपालिकामा ३ जनाको मृत्यु भएको थियो । राहत प्रदान गर्न गाउँपालिका अध्यक्ष,धन बहादुर वि.क(हिमाल) […]