म्याग्दीका २६ जोखिमयुक्त क्षेत्रमा भूगर्भविद्को अध्ययन, समाधानका लागि प्रतिवेदन तयार गरिने
म्याग्दी । अविरल वर्षसँगै आएको बाढीपहिरोले असर गरेपछि म्याग्दीका विभिन्न २६ बाढी पहिरोग्रस्त क्षेत्रमा भूगर्भविद्सहितको प्राविधिक टोलीले अध्ययन गरेका छन् । गत असोज ८ देखि १२ गतेसम्म परेको अबिरल बर्षाका कारण बाढीपहिरोग्रस्त क्षेत्रमा पुगेर दीर्घकालीन समाधान र जोखिम न्यूनीकरणका लागि भूगर्भविद्हरूको टोलीले वैज्ञानिक अध्ययन गरिएको थियो । नेपाल भौगर्भिक समाजले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण […]