कालीगण्डकीमा नदीको बाहवबढेको हेर्ने क्रममा ओढारचौरबाट लडेर एकस्थानीयको लडेर मृत्यु
बागलुङ ।अविरल वर्षाले कालीगण्डकी नदीको बहाव उच्च रहेपछि हेर्ने क्रममा लडेर बागलुङमा एक जनाको मृत्यु भएको छ । कालीगण्डकीले पर्वतको जलजला स्थित फर्से गाउँ र बागलुङ नगरपालिका–४ ढोडेनीमा भईरहेको कटान हेर्ने क्रममा लडेर बागलुङनगरपालिका –४ ओढारचौरको ढिकबाट लडेर स्थानीय ५५ वर्षीय चित्र गोतामेको आईतबार बेलुका मृत्यु भएको जिल्ला प्रहरीकार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक फडिन्द्र […]