राजनीतिको भारी बिसाए, मनोरञ्जन नै दिन्छु : प्रकाश सपुत
बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचिमा नपरेका चर्चित कलाकार प्रकाश सपुतले राजनीतिमा नलाग्ने बताउनु भएको छ । सपुतले आज सामाजिक सञ्जालमा पोष्ट गर्दै राजनीतिक चेतको भारी बिसाएर जनतालाई मनोरञ्जन दिने उल्लेख गर्नु भएको छ । म अब ढुक्कले जनतालाई मनोरञ्जन दिन चाहन्छु, मेरो बाल मस्तिष्कले बोकेको सामाजिक र राजनैतिक चेतको भारी बिसाएर […]