दुग्ध उत्पादक किसानले पाए ३७ लाख अनुदान
बागलुङ । किसानले उत्पादन गरेको दुधको आधारमा अनुदान दिने कार्यक्रम बागलुङमा प्रभावकारी बनेको छ । सहकारीमार्फत दूधको संकलन र बजारीकरण गरेका किसानले प्रतिलिटर दुधमा रु. पाँच अनुदान पाएका छन् । आर्थिक वर्ष २०८१/८२ मा बागलुङका ८ वटा दुग्ध उत्पादनक सहकारीमा आबद्ध किसानले रु. ३७ लाख ३२ हजार रकम अनुदान प्राप्त गरेका छन् । अनदानबाट झण्डै ८०० […]