राष्ट्रिय प्रशारण लाईनमा जोडियो दरमखोला ९.६ मेघावट
बागलुङकै सबैभन्दा ठूलो जलविद्युत आयोजना दरमखोला जलविद्युत ९।६ मेघावटले व्यावसायिक उत्पादन शुरु गरेको छ । २०७७ सालबाट निर्माण सुरु भएको दरमखोला जलविद्युत आयोजनाले यसैसाताबाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारण लाईनमा जोडिएको छ । दरमखोला हाइड्रो इनर्जी प्रालीले निर्माण गरेको दरमखोला जलविद्युत पिपिए सम्झौता पश्चात राष्ट्रिय प्रशारणलाईनमा जोडिएको हाइड्रो इनर्जी प्रालीका अध्यक्ष निरज पुनले जानकारी […]