म्याग्दीको उपभोक्ता संघ सहित गण्डकीका दश सहकारी खारेज
खारेज भएका सहकारीको दायित्व सञ्चालकमै हुन्छ : रजिष्ट्रार रिजाल बागलुङ । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले प्रदेश अन्तरगतका विभिन्न १० वटा सहकारीको दर्ता खारेजी गरेको छ । लामो समय निष्क्रिय रहेका सहकारीहरुलाई सक्रिय हुनका लागि आव्हान गरेका थियौ, ३५ दिन भित्र अद्यावधिक गर्न, सक्रिय रुपमा सञ्चालन गर्ने प्रतिवद्धता सहितका कागजात लिएर आउन भनेका थियौ, […]