कांग्रेस बागलुङ क्षेत्र नं. १ मा एक पक्षको सामूहिक उम्मेदवारी फिर्ता
बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बागलुङ क्षेत्र नं.१ मा सम्पन्न भएको अधिवेशन प्रक्रियामा नयाँ मोड आएको छ । पार्टीभित्र सहमति र सम्मानजनक सहभागिताको वातावरण नबनेको भन्दै क्षेत्रीय सभापती पदका उम्मेदवार नारायणप्रसाद श्रेष्ठ पक्षले आफ्नो प्यानलबाट मनोनयन भएका सम्पूर्ण उम्मेदवारको उम्मेदवारी फिर्ता लिएको जनाएको छ । श्रेष्ठले असोज १५ गते जारी गरेको अपिलमा आफ्नो […]