भारी वर्षाले कांग्रेसको क्षेत्रीय अधिवेशन प्रभावित : बागलुङ–१ को अधिवेशन असोज ११ गते
बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पूर्वनिर्धारित प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनहरू भारी वर्षाका कारण प्रभावित भएका छन् । देशका विभिन्न स्थानमा जारी प्रतिकूल मौसमका कारण असोज १० गते शनिबारका लागि तय गरिएका अधिवेशनहरू केही जिल्लामा स्थगित गरिएका छन् भने कतिपय क्षेत्रमा नयाँ मिति तोकिएको छ । केन्द्रीय निर्वाचन समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै […]