नेपालकै एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष रहेको ढोरपाटन नगरपालिका–९ स्थित शुन्दर ढोरपाटन उपत्यकामा चर्दै गरेका घोडा । पछिल्लो समय ढोरपाटन उपत्यका, निसेलढोर, बुकीपाटन, जलजला लगायतको क्षेत्रमा पुग्ने पर्यटकको संख्यामा वृद्धि भएको छ ।