बागलुङ समाज दक्षिण कोरियाद्वारा संस्थापक अध्यक्ष स्वर्गीय पुनको परिवारलाई एक लाख ४१ हजार सहयोग
बागलुङ । बागलुङ समाज दक्षिण कोरियाले संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय लक्ष्मण पुनको परिवारलाई आर्थिक सहयोग गरेको छ । मृगौलामा समस्या भई लामो समयदेखि उपचाररत पुनको कात्तिक १८ गते निधन भएको थियो । उपचार लगायतका कारण पुनको परिवारको आर्थिक अवस्था कठिन रहेको भन्दै समाजले सहयोग अभियान सञ्चालन गरेको समाजले जनाएको छ । समाजका संस्थापक अध्यक्ष पुनले […]