दमेकका मातृका शर्माको लोभलाग्दो किबी खेती
बागलुङ । जिल्लाको जैमिनी नगरपालिका–२ दमेकका मातृका प्रसाद शर्मा पछिल्लो चार वर्षदेखि व्यावसायिक किबी खेतीमा लाग्नुभएको छ । ३० रोपनी जग्गा भाडामा लिएर गरेको अलैँची खेती सफल नभएपछि उहाँले किबी खेती सुरु गर्नुभएको हो । रोजगारीका सिलसिलामा दुई वर्ष मलेसिया बिताउनुभएका शर्मा अहिले गाउँमै व्यावसायिक किसानका रूपमा परिचित हुनुहुन्छ । उहाँले सुरुमा पाँच रोपनी क्षेत्रफलमा […]