विपद् संकटग्रस्त बागलुङका पालिकालाई पहिलो चरणमा दुई करोड अनुदान
बागलुङ । विपद् संकट ग्रस्त स्थानीय तहलाई संघीय सरकारले पहिलो चरणमा दुई करोड अनुदान उपलव्ध गराएको छ । नेपाल सरकारले गत असोज ११ गतेको बाढीपहिरोबाट अपूरणीय धनजनको क्षति पुगेका पश्चिम बागलुङका छ स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको थियो । घोषणालगत्तै जिल्ला प्रशासन कार्यालयमा पहिलो चरणमा छ स्थानीय तहलाई दुई करोड राहत आएको बागलुङका […]